अनेसास कुवेत च्याप्टर द्वारा आगामी १४ फेब्रुअरी “काव्य प्रवाह शृङ्खला” गर्दै

Date:

Share post:

२० जनवरी २०२० कुबेत नेपालडटकम/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले यही आउदो १४ फेब्रुअरी २०२०, शुक्रबारका दिन कुबेतमा पहिलो पटक काव्य प्रवाह शृङ्खला शुरुवात गर्ने प्रसाद तिम्सीनाले जानकारी दिनु भएको छ ।

करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले बिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको छ।

यहि आउँदो १४ फेब्रुअरी २०२० शुक्रबारका दिन हुने “काव्य प्रवाह शृङ्खला भाग- १”कार्यक्रमा संपुर्ण गजलकार,साहित्यकार,रचानकार साथै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी पत्रकार , खेलाडी ,समाजसेबी बुद्दिजीबी नेपाली दाजुभाई, तथा दिदीबैनीहरुमा निम्न लिखित मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु हुन संपूर्णमा आयोजकले हार्दिक आग्रह गरेका छन।

कार्यक्रम:-“काव्य प्रवाह शृङ्खला भाग- १”
मिति :- १४ फेब्रुअरी २०२०, शुक्रबार।
समय :- दिनको ठिक २ बजे।
स्थान :- द नेपाल फुडल्यान्ड फेमिली रेष्टुरेन्ट, जिलिव।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...