21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

एमबाप्पे बने वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं । केलियन एमबाप्पेले ग्लोब सकर अवार्ड युरोप समारोहमा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । गएराति इटालीको सार्डिनियामा भएको समारोहमा एमबाप्पेलाई अवार्ड हस्तान्तरण गरिएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles