कुबेत नेपालडटकम

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोग (COVID-19) का कारण यसै बिषम परिस्थितीलाई मध्यनजर गर्दै कुवेतको सरकारले दिएको पालन गर्दै कुबेत सिटी भन्दा टाढा हिजुल-कबाड एरियामा गर्ने निर्णया भएको समाजका उपाध्यक्ष प्रदिप कार्की बताउछन।
कुवेत नगरिमा समाजले खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ। उक्त दिनहुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई निमन्त्रणा गरिसेकेको जनाउँदै कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि समाजका उपाध्यक्ष प्रदिप कार्कीले उपस्थितिको लागी सम्पूर्णमा हार्दिक आग्रह गरेका छन।
कार्यक्रमको विवरण
आयोजक :कल्याणकारी नेपाली युवा समाज कुवेत
कार्यक्रम: तेश्रो अधिवेशन
समया: बिहान 11 बजे
मिति : १७ सेप्टेम्बर २०२१ शुक्रबार
स्थान :कबाड हल