कुबेतमा धनकुटा सेवा समाज कुबेत गठन (अध्यक्षमा भुपेन्द्र राई)

Date:

Share post:

182628836_582888609279067_2240928805437493745_nकुबेत नेपालडटकम
धनकुटा जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध धनकुटाको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँ को सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी कुबेतको मबुला स्थित नमस्ते नेपाली रेस्टुरेन्टमा मिती 05/05/2021को दिन भुपेन्द्र राइको अध्यक्षमा धनकुटा सेवा समाज कुबेत गठन गरिएको जानकारी होटल व्यावसायिक बिभिन्न संघ संस्था मा आब्द मोहन राईले जानकारी दिनु भएको छ ।

कूवैतको नेपाली समाजमा बिभिन्न नेपाली संघ सस्था थपिने क्रम तिब्र भएको अवस्थामा धनकुटा सेवा समाज गठन गरिएको हो कुबेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्देश्य गठन गरिएको तदर्श समिती निम्न अनुसार रहेको छ ।

संरक्षक – मोहन कुमार राई
बरीष्ठ सल्लाहकार-रबिन्द्र राई
बरीष्ठ सल्लाहकार-एच हि राई
बरीष्ठ सल्लाहकार-रुद्र मगर
बरीष्ठ सल्लाहकार-उमेश राई
बरीष्ठ सल्लाहकार-रामजी राउत
बरीष्ठ सल्लाहकार-प्रकाश श्रेष्ठ
बरीष्ठ सल्लाहकार-राज कुमार राई

कार्यकारी समिती
अध्यक्ष -भुपेन्द्र राई
उपाध्यक्ष -हरी माझि/लोक राणा मगर
माहासचिब -शान्ती राई
सचिब -चीरन गुरुङ
सह-सचिब – किरण बरैली
कोषाध्यक्ष -ईन्द्र न्यौपाने
सह-कोषाध्यक्ष – बिक्रम मगर

सदस्य -राजेन्द्र मगर
सदस्य – सुन माया राई
सदस्य – दुर्गा गुरुङ/श्रेष्ठ
सदस्य – सरोज राई
सदस्य – कमला राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...