कुबेतमा नेपाली युवाहरु को लगानीमा (सोल्टी एक्स्प्रेस मार्ट) सञ्चालनमा

Date:

Share post:

कल्पना मगर / १० जुन कुबेत, वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक सम्बन्धि थुप्रै अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा (सोल्टी एक्स्प्रेस मार्ट) नामक नेपाली रेस्टुरेन्ट संचालनमा आएको छ् ।

कुबेतको धेरै नेपालीहरु बसो बास गर्ने ठाँउमा माहाबुल्ला खोलिएको सोल्टी एक्स्प्रेस मार्ट हिजो मिती जुन १० तारिक नेपाली राजदुतास कुवेतका महामहिम राजदुत घनश्याम लम्सालले रिबन र केक काटेर मार्टको औपचारिक शुरुवात गरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनहरु बजारिकरण गर्दै स्वदेशमा विदेशि मुद्रा भित्र्याउने उदेश्यका साथ नेपाली युवाहरुले सोल्टी एक्स्प्रेस मार्ट सञ्चालनमा ल्याएका छन । नेपालको उत्पादनहरु फापरको पिठो, कोदोको पिठो, टिम्मुर, गुन्द्रुक, सिन्की, अलैंची, नेपाली घ्यु, नेपाली मह, जुम्लाको मर्सी चामल, जुम्लाकै कालो चामल, नेपालमा बनेको स्पेसल अचारका परिकारहरु, छुर्पी, विभिन्न प्रकार र स्वादका पाउँहरु, अकबरे खुर्सानी, मकैको च्याँख्ला, मैकैको पिठो, जौको च्याँख्ला, जौको पिठो, सातु, सिस्नुको धुलो, करेन्ट चाउचाउ, रारा चाउचाउ लगाएत १०० भन्दा बढी नेपाली उत्पादनहरु कुवेत हुँदै विदेशिलाई बेची विदेशी मुद्रा नेपाल भित्र्याउने सोल्टी एक्स्प्रेस माटको उदेश्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...