26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

कुवेतमा फेरी एक नेपालीको ज्यान गयो

- Advertisement -

कुवेतनेपाल डटकम
प्रबाशको बिरानो भुमिमा अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या बढीरहेको समाचार आईरहेको अवस्थामा हिजो फेरी कुवेतको जासिम टास्पोर्ट कम्पनीमा चालकको रुपमा काम गर्दै आएका पुरहरी गाबिस नवलपुर दाङका बर्ष ३६ का जनक बहादुर बस्नेतको ज्यान गएको छ । आफुले चलाई रहेको गाडी रोकी झर्दा पछाडिबाट आएको अर्को गाडीले ठक्कर दिएको र पछी मृत्‍यु भएको जासिम कम्पनी मै कार्यरत आनन्द श्रेष्ठले बताउनु भएको हो । १० बर्षका एक छोरा र श्रीमती भएका उनी एक पटक बिदा गएर यही फेब्ररीमा कुवेत फर्किएका थिए ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles