क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा आर्थिक सहयोग।

Date:

Share post:

सेवा नै धर्म क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतले आर्थिक सहयोग गरेको छ । आरुघाट -२ गोर्खा निवासी गुरुङ घरेलु कामदारकोरुममा कुवेतमा रहदा बल्ड क्यान्सरबाट पिडित भइ अस्पताल उपचार पछि स्वदेश पठाइएको थियो । नेपालमा उनको निधन भएको छ ।

प्रिति गुरुङ कुवेतमा अस्पताल भर्ना हुदा कल्याणकारी नेपाली यूवा समाज कुवेतले आर्थिक सहयोग सकलन गरेको थियो । सोहि अभियानमा संकलित रक़म रु , ५१ ,०००( एकाउन्न हज़ार ) समाजका सदस्य बिर ब. घलेले मृतकका आमा फूलमाया गुरुङलाई निजकै निवास पुगि हस्तान्तरण गरेका छन ।

जीवितै राख्न चालिएको सहयोग संकलनले पिडितलाई बचाउन नसकिए पनि उनको परिवारलाई थोरै भएपछि राहत पुग्ने बिस्वासका साथ आर्थिक सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद दिदै समाजका उपाध्यक्ष प्रदिप कार्कीले कृतज्ञता ब्यक्त गरेता छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...