खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन तथा सांगितिक कार्यक्रम तयारी पुरा।

Date:

Share post:

कुबेत, “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतको आगामी मे २५ तारिक शुक्रबार दिन हुने आफ्नो छैठौं अधिवेशन तथा सांगितिक कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको कार्यबाहक अध्यक्ष बिष्णु प्रसाद भट्टराईले मिडिया मार्फत जानकारी दिएका छन्।

कुबेतको खैतान स्थित राजधानी होटलमा हुन लागेको उक्त कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।

मञ्चले स्थापना काल देखी बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको भने आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। मञ्चका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने बताउछन।उक्त दिनहुने कार्यक्रमा शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि आयोजकले उपस्थितिको लागी सम्पूर्णमा हार्दिक आग्रह गरेका छन।

कार्यक्रम : छैठौं अधिवेशन तथा सांगीतिक कार्यक्रम

मिति : २४ मे २०२४ शुक्रबार

समय: बिहानको ठिक ११:०० बजे

स्थान: खैतानको राजधानी होटल

आयोजक : खोटाङ–कुवेत सम्पर्क मञ्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...