21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

निरज थापा मगरलाई कुबेतबाट रु (एक लाख) नेपाली रुपयाँ आर्थिक सहयोग

सुरेश गुरुङ

कुबेत / विगत लामो देखी Spinal Injury को कारण हात खुट्टा नचल्ने प्यारालाईसेस भएका बिमारी नेपाल घर शुक्लागण्डकी १० तनहुँ कोल्म्फे निवासी (निरज थापा मगर) को थप उपचारको लागि कुबेतमा कार्यरत नेपालीहरुबाट उपचारार्थ लागि नेरु रु १,००००० (एकलाख नेपाली रुपयाँ) आर्थिक सहयोग भएको छ ।

लामो समय देखी उपचार गराइरहेको बिमारी मगरको आर्थिक स्थिति निकै नै दयनिय रहेको र हाल  काठमाडौं स्थित Spinal Injury Rehabilitation Center Saanga Facility मा उपचार गराई रहेको मगरले सहयोगको अपिल गरेको हुनाले सेवा नै धर्म हो, कुनै पीडितको घाउमा मलमरुपि सहयोग गर्नु पर्छ भन्दै सहयोगी मन, दिल भएको पत्रकार शिव राम पौडेलको पहलमा कुवेतको विभिन्न ठाउँमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट एक एक केडी जम्मा गरी रु १,००००० (एक लाख नेपाली रुपयाँ ) सो सन्कलित रकम Al Muzaini Exchange मार्फत नेपाल पठाईएको मिडियालाई जानकारी दिएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles