मध्यपूर्व भर्चुअल मिटिङ मार्फत नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च कुवेतको गठन भएको छ ।पुर्व सम्माननिय प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता क. माधव कुमार नेपालको प्रमुखआतिथ्यमा तथा नेकपा (एमाले) उप–महासचिव तथा स्थायी कमिटी सदस्य क.घनश्याम भुसालकोअतिथी र प्रवास इन्चार्ज क.श्रीप्रसाद साहको अध्यक्षतामा नेकपा एमाले प्रवास कमिटी प्रवासीनेपाली मञ्च कुवेत शाखाको अध्यक्षमा युवराज गैरे र महासचिवमा देवशम्शेर घिसिङलाइ चयन गर्दै १७ सदस्यीय प्रवास कमिटी गठन गरिएको अध्यक्ष युवराज गैरेलै जानकारि दिएका छन्।
उक्त नयाँ कार्य समिति यस प्रकार छ
१.अध्यक्ष : क.युवराज गैरे(बाग्लुङ)
२.बरिष्ठ उपाध्यक्ष :क.मनबिर लामा(कास्की)
३.उपाध्यक्ष:क.दिल श्रीपाली(दाङ)
४.महासचिव:क.देवशमसेर घिसिङ(रामेछाप)
५.सचीव :क.हरी रेग्मी(अर्घाखाँची)
६.सहसचिव: क.टक ब.खड्का“सुमन“(रामेछाप)
७.कोषाध्यक्ष:क.रमेश लामा(कास्की)
८.सदस्य:क.भिम ब.खत्री(बागलुङ)
९.सदस्य:क.दिपेन्द्र चौधरी (चितवन)
१०.सदस्य:क.सुजन न्यौपाने(झापा)
११.सदस्य:क.मनोज थापा(पाल्पा)
१२.सदस्य:क.महेश दाहाल(मोरङ)
१३.सदस्य:क. कालिका प्रसाद पौडेल(गोरखा)
१४.सदस्य:क.बिबेक तामाङ(कास्की)
१५.सदस्य:क.टेक बहादुर प्रधान(भोजपुर)
१६. सुर्य नारायन दास धनुसा
१७. म इन्द देब शर्मा धनुसा