24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

प्रहरीका ७७ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? KuwaitNepal


काठमाडौँ : जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ ।

शुक्रबार उनीहरुको पदस्थापन गरिएको हो । नवराज भट्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लेखा शाखा धनगढी पदस्थापन गरिएको छ । समिर शाहको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा धनगढीमा पदस्थापन गरिएको छ ।

12345

Nabil bank

6789

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles