21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी

काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल जारी रहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ।सोमबार बिहान एसका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles