26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

भिजन गुरुङको पहलमा मृगौला पीडित आयुष्मा गुरुङ बचाउ आभियान लाई आर्थिक सहयोग

- Advertisement -

भिजन गुरुङ / सिन्धुपाल्चोक

सेवा नै धर्म कलाकार एबम समाज सेबी भिजन तमू को सक्रियतामा आयुष्मा गुरुङ बचाऊ अभियानलाई बिश्वास गरि मृगौला सम्बन्धी रोग लागि जिबन र मृत्यू संग लड़ीरहेकी आयुष्मा गुरुङको स्वास्थ्य लाभको कामना गर्दै सिन्धुपाल्चोक घर भै हाल साउदी अरबमा कार्यरत बरिष्ठ सामजासेबी मनको धनी आधर्निया भोज बहादुर गुरुङ को सयुक्तमा केही रकम सहयोग प्रदान गर्नु भएकोछ। उतर-उतर प्रगति को कामना उहाँहरु सम्पुर्ण सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद।सहयोग रकम आइसकेको र अझै पनि सहयोग रकम आउने क्रम जारी रहेको छ।

- Advertisement -

मृगौला प्रत्यारोपन गर्ने आशा बोकि धेरै समय देखि ओछ्यानपरि रहेकी आयुश्मा गुरुङको आशा पनि कोरोना भाइरस माहामारी जस्तै दिनप्रतिदिन लम्बिदै गैरहेको छ । पहिले देखिनै प्रत्यारोपनको प्रक्रियामा रहेता पनि अहिले बर्तमान अबस्थामा कोरोनाको महामारी बडिरहेको अबस्थाको कारण ले कोरोना माहामारीको अबस्था कम नहुन्जेलसम्म मृगौला प्रत्यारोपन गर्न नमिल्ने सल्लाह डाक्टरहरुले दिनु भएको छ ।

आज आयुश्मा गुरुङ लाइ सहयोग रकम हस्तान्तरण गर्न कलाकार तथा समाजसेबी भिजन तमु र साथ मा स्ठानिया कलाकार सुनील गुरुङको उपस्थिति रहेको थियो ।परिवारमा आर्थिक अवस्था अत्यन्त कम्जोर भएको हुदा हाम्रो सानो सहयोगले उहाले नयाँ जीवन मिल्छ भन्ने बिश्वासका साथ हामिले ङोलो ङोल्स्यो समाज, काठमाडौं देखी अभियान चलाएको र धेरै जना पीडित हरुलाइ समेत अभियान चलाएर साथ दिदै आएको कलाकार एबम समाजसेबी भिजन तमूले जानकारी दिनु भएको छ।

मृगौला पीडित आयुष्मा गुरुङको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक र कम्जोर भएको हुंदा उपचारमा सहयोगको लागी देश बिदेशमा रहेका संघ संस्था तथा मनकारी मनहरु लाई दिल खोलेर सहयोग गरिदिन हार्दिक अपिल समेत गरेकोे छ ।सहयोगको लागी निम्न व्यक्ति तथा बैंक खातामा जम्मा र सम्पर्क गर्न सकिने छ।
आधिकारिक एक मात्र बैंक खाता:
Mega Bank Nepal Limited
Kalpana Gurung (दिदी)
A/C: 0250050000431
Boudha Branch, काठमाडौं
सम्पर्क:
कल्पना गुरुङ +९७७ ९८५१२०८४४३ ( आयुस्माको दिदी)
ङोलो ङोल्स्यो समाज, काठमाडौं
कोषअध्यक्ष, राजाराम गुरुङ +९७७ ९८६०५८६५२०
सहकोषअध्यक्ष,
भिजन गुरुङ ९८४०२४६१३७

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles