महिला फुटबलको फाइनल खेल पोखरा रंगशालामा दिनको १ बजे देखी

Date:

Share post:

१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ आज नेपालले परस्पर प्रतिद्वन्द्वी भारतसँग स्वर्ण पदकका लागि फाइनल खेल्दैछ ।

फाइनल खेल पोखरा रंगशालामा दिनको १ बजे हुँदैछ ।नेपालले अहिलेसम्म सागको महिला फुटबलमा स्वर्ण जित्न सकेको छैन । गत संस्मरणको पनि फाइनलमा पुगेको नेपालले भारतसँगै हार बेहोरेको थियो । जारी प्रतियोगिताको लिग चरणमा पनि भिड्दा नेपाल १–० ले पराजित भएको थियो ।

नेपालले महिला फुटबलमा भारतलाई कुनै पनि खेलमा हराउन नसकेको नमिठो इतिहास छ । सोही इतिहासलाई तोड्ने आज अर्को अवसर पनि नेपाली चेलीहरुसँग छ ।साँच्ची नै नेपाली महिला फुटबल टोलीले आज इतिहास रच्दै स्वर्ण पदक जित्न सक्ला त ? त्यो भने आज पोखरा रंगशाला मै खेल शुरु हुनु नहुँदासम्म प्रतिक्षाको बिषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...