26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

मिडिया प्रभारी तथा संचार मन्त्रीका रुपमा खिमा गुरुङ नियुक्ति।

- Advertisement -

पोखरा, साउन १०- सामुदायिक गोर्खाली रेडियो १०६ मेगाहर्ज पोखराका स्टेसन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी तथा संचार मन्त्रीमा चयन भएको छ । पन्तजली योग समिति गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, महिला समिति, युवा समिति र नगर समितिको निर्णय अनुसार गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन म्यानेजर गुरुङलाई मिडिया प्रभारी तथा संचार मन्त्रीका रुपमा नििििियुक्ति गरिएको हो।

संचारमाध्यम मार्फत योग र यस संग सम्बन्धित गतिविधिको प्रचार प्रसारमा गुरुङले आफुलाई दिइएको जिम्मेवारी पुर्ण रुपमा सफल बनाउन पहल गर्ने बताएका छन।

- Advertisement -

गुरुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज),गण्डकी प्रदेश संगठन सचिव , तमु (गुरुङ) संचारकर्मी संघ नेपालका केन्द्रिय सदस्य र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका प्रचार सचिव पनि हुन भने विभिन्न संचार माध्यमहरुमा र विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध छ्न।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles