24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

मोना कुवेतले पठायो २ लाख २० हजार आर्थिक सहयोग (विवरण सहित)

199745039_495004001614085_1154550091869095034_nम्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग गरेको छ । मोना कुवेतका अध्यक्ष मान बहादुर फगामीको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियानमा कुल ७८१.२५० कुवेती दिनार सङ्कलन भएको छ । कुवेतमा कार्यरत म्याग्देलीहरु तथा केही गैर म्याग्देलीबाट सो रकम जुटेको हो । मोना अन्तरराष्ट्रिय कार्यसमितिले कोरोना भाईरस (Covid-19) को दोस्रो लहरसँगै उपचारको लागि म्याग्दी जिल्लामा अक्सिजन अभाव हुन नदिन र उपचार कार्यलाई सहजीकरण गर्ने लक्ष्य सहित १२ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग अभियानमा नेपाली १ लाख रुपैयाँ (२५९.४०० कुवेती दिनार) र जिल्लामा विभिन्न रोगबाट ग्रसित भई बिरामी भएका ११ जना पीडित साथै एक जना गरिब तथा बिपन्न परिवार सहित १२ जनालाई १० हजार रुपियाँका दरले १ लाख २० हजार (३११.४०० कुवेती दिनार ) आर्थिक सहयोग मोना आईईसी सचिवालय बेनीमा पठाएको छ । उक्त सहयोग रकम केही दिन मै १२ जना पीडितलाई मोना सचिवालय बेनीबाट हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष मान बहादुर फगामीले जानकारी दिएका छन ।

त्यसैगरी मोना कुवेतले आर्थिक सहयोग सङ्कलन अभियानमा सङ्कलन गरेको रकम मध्यबाट २१०.४५० कुवेती दिनार आपतकालीन राहत कोषको स्थापना गरेको छ । कुवेतमा कार्यरत रहि आर्थिक समस्यामा परेका, बिरामी भई उपचार गर्न आर्थिक अभाव भएका तथा विविध कारणले समस्यामा परेका म्याग्देलीलाई आपतकालीन राहत कोषबाट सहयोग गर्ने कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले जानकारी दिएका छन । साथै यस अभियानमा नैतिक , भौतिक र आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरु प्रति मोना कुवेतले हार्दिक धन्यवाद प्रकट गरेको छ ।

सहयोगी दाताहरुको नामावली यस प्रकार रहेको छ ।

1. प्रेम बहादुर बिस्वकर्मा (संरक्षक) – 11 kd
2. तिलक भण्डारी (प्रमुख सल्लाहकार) – 10 kd
3. खिम गिरी (सल्लाहकार) – 11 kd
4.शेर सुनार ( सल्लाहकार ) – 10.250 kd
5.मान बहादुर फगामी (अध्यक्ष) – 25 kd
6. दिपक छन्त्याल (वरिष्ठ उपाध्यक्ष ) – 11 kd
7. आशा बस्याल (उपाध्यक्ष) -16 kd
8. तुल बहादुर पुन (उपाध्यक्ष) -15 kd
9. नन्द बहादुर बरुवाल (उपाध्यक्ष) -10 kd
10. चद्र गोतामे (महासचिव) -11 kd
11. तेजिन श्रेष्ठ (सचिव) – 11 kd
12. झलक बिस्वकर्मा (सहसचिव) – 10 kd
13. कृष्ण प्रसाद खडका (कोषाध्यक्ष) – 11 kd
14. लोकेन्द्र फगामी (सह-कोषाध्यक्ष) -10 kd
15. जस घताने (खेलकुद प्रमुख) -11 kd
16. अर्जुन शाही (यूवा संयोजक)- 10 kd
17. खेम परियार ( भलिबल टिम म्यानेजर) – 11 kd
18. गंगाधर गौतम (सकृय सदस्य) – 5 kd
19. अर्जुन चोखाल (सकृय सदस्य)- 10 kd
20. बल बहादुर गोतामे (सकृय सदस्य) – 5 kd
21. निर्मला पुन (सकृय सदस्य) -15 kd
22. गम बहादुर राम्जाली (सकृय सदस्य) 15 kd
23. प्रेम घर्तिमिर सकृय सदस्य) – 5 kd
24. सरिता नेपाली – 20 kd
25. टेक बहादुर कार्की – 10 kd
26. सुमित दर्जी – 10 kd
27. ग्याबिन गर्बुजा – 3 kd
28. दुर्गा अर्मजा मगर – 10 kd
29. चन्द्र बि क – 10 kd
30. हरी पौडेल – 11 kd
31. रश्मिता मिजार – 10 kd
32. धन माया परियार – 10 kd
33. माया सुनार – 10 kd
3. बुध्दिसरा फगामी – 10 kd
35. पवित्रा तामाङ – 10 kd
36. सुवाश साप्कोटा – 10
37. चित्र छन्त्याल – 15 kd
38. बुध्दि कला बि सी – 15 kd
39. बिष्णु पाइजा मगर – 15 kd
40. अमृत राई – 10 kd
41. काजीनारायण श्रेष्ठ – 10 kd
42. जितेन्द्र फगामी – 10 kd
43. रुक गर्बुजा मगर – 5 kd
44 भक्त हर्मेल – 10 kd
45.प्रकाश भण्डारी – 5 kD
46. भिम बहादुर बरुवाल – 5 kD
47. रामजी जिसि – 10 kd
48. प्रेम गर्बुजा – 10 kd
49. ओम बहादुर के सी – 10 kd
50.सर्मिला शेर्पाली – 10 kd
51.मन बहादुर घर्ती – 10 kd
52.दलमान रोका – 5 kd
53.पुर्ण बहादुर दर्जी – 5 kd
54.कुमार रोका – 2 kd
55.चन्द्रा (इन्डियन)- 5 kd
56.कुमारी (इन्डियन ) – 5 kd
57.लक्ष्मी पुन – 10 kd
58.देब बहादुर रोका – 15 kd
59.राम कृष्ण बरुवाल – 5 kd
60..सन्दिप रोका क्षेत्री – 5 kd
61. किसान सुनार – 10kd
62.अर्जुन परियार – 10 kd
63. सुशील परियार – 5 kd
64. प्रेम बरुवाल – 7 kd
65.दिलिप पुन – 10 kd
66.सन्तोष बरुवाल – 5 kd
67. ज्ञान बहादुर रोका क्षेत्री – 10 kd
68.देब बहादुर क्षेत्री – 5 kd
69.पारस फगामी – 15 kd
70. राजकुमार भण्डारी – 6 kd
71. सन्तोष मिजार – 10 kd
72 सोनिया लामा – 10 kd
73.हिरा लामा – 10 kd
74.सोमनाथ सुवेदी – 5 kd
75.लक्ष्मी पुन ( बेग म्याग्दी) – 5 kD
76. निशा बि. क. – 3 kd
77.द बहादुर बि.क. – 10kd
78. मन बहादुर मगर – 10 kd
89.बिहानी जुग्जाली – 10 kd
80.रमेश सुन्दास – 10 kd
81.मीन बहादुर भन्डारी – 10 kd
82.शक्ति पुन – 5 kd
जम्मा – 781.250 kd

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles