21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

लुम्बिनी समाजको सांगीतिक प्रस्तुति तथा सातौं वार्षिकोत्सव कोरोना भाईरस कराण स्थगित।

मार्च २ कुबेत नेपालडटकम। लुम्बिनी समाज नेपाल कुवेतले १३ तारिख शुक्रबार गर्ने भनिएको सातौं वार्षिकउत्सव तथा सांस्कृतिक कार्यक्रम कोरोन भाईरस कराणले स्थगित भएको छ।

विश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न शुझाव दिईरहेकोले उक्त कार्यक्रम स्थगित गर्नुपरेको समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन्।

कुवेतस्थित नेपाली राजदूतावास, नेपाली समाजका बुद्धिजीवी तथा विभिन्न विशिष्ट ब्यक्तिहरुसंगको सल्लाह, सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वातावरण नहुन्जेलसम्म कार्यक्रम स्थगित गरिएको अध्यक्ष नेपालीले जानकारी दिएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles