29.1 C
Kathmandu
Monday, May 12, 2025
spot_img

विश्वकप र एसियन कप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

- Advertisement -

काठमाडौँ- फिफा विश्वकप २०२६ र एसियन कप २०२७ का छनोट खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। विश्वकप र एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा यूएई र यमन विरुद्धको खेल खेल्ने टोलीलाई आइतबार बिदाइ गरिएको हो।

खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सीईओ इन्द्रमान तुलाधर लगायतले आइतबार टोलीलाई बिदाइ गरेका हुन्। नेपाली टोलीमा २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles