सरोकार समाज कुवेत नेपालले सेनिटाईजर र मास्क संकलन अभियान संचालन गर्दै।

Date:

Share post:

कुबेत नेपालडटकम

187021808_4309983355700137_6959824433119868771_nहामी संसारको जुनसुकै कुनामा रहेपनी हाम्रो मन त नेपाली नै हो र यस्तो कहाली लाग्दो अवस्थामा हामी कहिल्यै पनि चुपालागेर बस्न सक्दैनौ।तर्सथ कोभिड-१९ को महामरिले जन्मभुमी नेपाल आक्रान्त बनेको कुरा हजुरलाई सर्वबिदितै छ। यो कठिन घडिमा मातृभुमी नेपालमा हाम्रा बुवाआमाहरु/दाजुभाई दिदिबहिनिहरु केही गर्न नसके पनि केही गरौ भनी कुबेतमा पनि नेपाल कुवेत सरोकार समाजले सेनिटाईजर र मास्क संकलन अभियान संचालन गरेको छ।

समाजले सेनिटाईजर र मास्क संकलन अभियान संचालन गरेको हुँदा सहयोगको निम्ति नेपाल कुवेत सरोकार समाज यहाँहरुको तर्फबाट वा सस्थाबाट या ब्यक्ती गत तर्फ बाट इच्छाअनुसार सहयोग गरिदिनु भई यो महान अभियानमा साथ कुवेतमा कार्यरत मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सेनिटाईजर र मास्कसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउन वा आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ।गरेको छ ।

नेपाल कुवेत सरोकार समाज कुवेतले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।

समाजको यो अभियान आजदेखि १५ दिन (जुन २३ तारिख)सम्म चल्ने बताइएको छ।
सहयोगका लागि सम्पर्क-
अध्यक्ष- राम बहादुर तामाङ +९६५-९९६९३५७५
महासचिव- दामोदर बाटला +९६५-६५९०५०५१
द्दितीय उपाध्यक्ष- सूर्य लामा +९६५-५०७०१८३०
बरिष्ठ सल्लाकार- उत्तम थापा +९६५-९८०६५२९९
बरिष्ठ सल्लाकार सन्त लम्साल +९६५-५१४६२२८१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...