21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

सुदुरपश्चिमेली नेपालि समाज कुबेतको तेस्रो अधिवेशन यही आउदो २९ तारिक शुक्रबार उपस्थितको लागी सम्पूर्णमा हार्दिक अनुरोध।

248275201_559551558484737_8379142268084845649_n

२६ अक्टोबर २०२१ कुबेत,सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली भन्ने मुल नाराका साथ बैदेशिक रोजगारीका शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका सुदुरपश्चिमेली नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, २०१७ मा स्थापित सुदुरपश्चिमेली नेपालि समाज कुबेतको तेस्रो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष निरुमाया खडकाले मिडिया मार्फत जानकारी दिएका छन्।

कुबेतमा अन्य नेपाली कृयाशिल सँघ-संस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्देश्य लिएर स्थापना भएको समाजले बिगत को दिनहरुमा स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई,कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ।

उक्त दिनहुने कार्यक्रमा कुवेतका कृयाशिल नेपाली सबै संघ संस्था, संचार माध्यम तथा बुद्धिजीवी वर्गहरुलाइ निमन्त्रणा गरि सकेको र कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाइ निमन्त्रणा मानी उपस्थितिका लागि अध्यक्ष निरुमाया खडकाले अनुरोध गरेका छन।

कार्यक्रमको विवरण
आयोजक :सुदुरपश्चि नेपालि समाज कुवेत
कार्यक्रम: तेश्रो अधिवेशन
समया: बिहान ठीक 10 बजे
मिति : Oct. 29- 2021 शुक्रबार
स्थान :कबाड हल
सम्पर्क नं : 60686438/ 65585397/60767749/ 69912096

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles