30 अक्टोबर २०२१ कुबेत, सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा सुदुरपश्चि नेपालि समाज कुवेतको तेश्रो अधिबेशन हिजो २९ अक्टोबर २०२१ का दिन कुबेतको कबाड हलमा सम्पन्न भएकोछ।
सुदुरपश्चिमेली नेपालि समाज कुबेत को अध्यक्ष निरुमाया खडका को सभापतित्वमा सम्पन्न कार्यक्रममा कुवेतका नेपालीदुतावास पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्टमा सिटि एक्सप्रेस कम्पनी, (City Express Money Transfer कुवेट)को प्रतिनिधी बिकाश पौडेल, NRNA ICC सदस्य माधब पौडेल,एनआरएनए उपाध्यक्ष उमेस पुडासैनी,बिशिष्ट अतिथीको रुपमा रहनु भएको कार्यक्रममा कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो।
सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो समाजको पूर्वअध्यक्ष संरक्षक अमर खडकाले सञ्चालन रहेको कार्यक्रमा समाजको सदस्य महेश कुमारले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुको स्वागत गर्नु भएको थियो। भने समाजको तेस्रो ऐतिहासिक अधिवेशनमा प्रमुख आतिथ्यता बिशेष आतिथ्यता कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,पत्रकार लगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा समाजले चिया, कपी, जुस पेसी ओपन बुफे भोजको ब्यबस्था समेत गरेको थियो ।
कार्यक्रमलाई भब्य सफाल पर्नको लागि सेवाग्राहिको मन जित्न सफल सिटि एक्सप्रेस कम्पनी, (City Express Money Transfer Kuwait)कम्पनीले मुख्य प्रायोजन गरे थियो।
सुदुरपश्चि नेपालि समाज कुवेतको निर्वाचित नयाँ कार्यसमिति निम्न्ननुसार रहेको छ ।
कार्यकारिणी समिति:
१) अध्यक्ष – बिजय सन्ध्या ठकुरि
२) उपाध्यक्ष – कालु नागरि
३) उपाध्यक्ष – बसन्त राना
४) उपाध्यक्ष – महेश कुमार
५) उपाध्यक्ष – महेश चन्द्र जाेशि
६) महासचिव – गगन सिहँ बिष्ट
७) सचिव – चेतराज गिरि
८) काेषअधक्ष्य – कालु सिहँ बुढा
९) सह काेषअधक्ष्य – सिद्व बहादुर भण्डारि
१०) कला सस्कृति संयाेजक – रतन बाजुरेलि
११) कला सस्कृति उप संयाेजक- धन बहादुर राेकाय
सदस्यहरु
११) सदस्य – जगा बहादुर खत्रि
१२) सदस्य – सन्ध्या बम
१३) सदस्य – सरिता राेकाय
१४) सदस्य – बिमला गिरि
१५) सदस्य – लक्ष्मि कार्कि
१६) सदस्य – गणेश बहादुर चन्द
१७) सदस्य – थपेन्द्र देउवा
१८) सदस्य – धिरेन्द्र बहादुर चन्द
१९) सदस्य – दिपेन्द्र बिश्वकर्मा
२०) सदस्य – देब राज भट्ट
२१) सदस्य – किशाेर एेरि
२२) सदस्य – राजन चाैहान
२३) सदस्य – बद्रि न्याैपानि
२४) सदस्य – मान बहादुर साउद
२५) सदस्य – हरिलाला सिहँ धामि
२७) सदस्य – भरत राेकाय
२८) सदस्य – प्रेम भण्डारि
२९) सदस्य – दिपक सुनार
३०) सदस्य – रबिन्द्र सिहँ
३१) सदस्य – अमर खडका
सल्लाहाकार समिति
१) सल्लाहाकार – पुष्कर सिहँ धामि
२) सल्लाहाकार – पुष्कर सिहँ खडका
३) सल्लाहाकार – धर्म रावत
४) सल्लाहाकार – बिजय आउजी
संरक्षक समिती
१) संरक्षक – अमर खडका
२) संरक्षक – राजन बम ठकुरि
३) संरक्षक – बिकाश सिहँ
४) संरक्षक – निरुमाय खडका