24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

सुनुवार सेवा समाज कुवेतको साधारण सभा तथा शाखा सम्मेलन सम्पन्न,अध्यक्षमा लाल बहादुर सुनुवार

245622762_5082463428436567_1785806870994615018_n१६ अक्टोबर २०२१ । नेपाली समाज कुवेतको जातिय संस्था सुनुवार सेवा समाज कुवेतको आफ्नो पाँचौ औं वार्षिक साधारण सभा तथा शाखा सम्मेलन हिजो अक्टोबर १५ तारीखको दिन कुवेतको फाहाहिल स्थित एवन होटेलमा भब्यताका साथ सम्पन्न गरेको छ।

निर्वतमान लाल बहादुर सुनुवारको अध्यक्षता र समाज को सुचान प्रमुख कृष्ण बहादुर सुनुवार र NRNA ICC सदस्य हरि लावतीले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रमा एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष रण ध्वोज लामा,प्रमुख आतिथ्यतारहेको थियो । त्यसै गरी कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो।

246039191_5082463665103210_6531816010232794661_nसभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका सचिव डाकमान ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । त्यसैगरी, शुभकामना मन्तव्यमा प्रमुख आतिथ्यता बिशेष आतिथ्यता कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,पत्रकार लगायतले शुभकामना मन्तव्य दिएका थिए।

245868119_5082463565103220_4790951452917030021_nसुनुवार सेवा समाज कुवेतको साधारण सभा तथा शाखा सम्मेलन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष लाल बहादुर सुनुवारले हार्दिक धन्यवाद प्रकट गरेका छन । साथै कुवेतमा कार्यरत सुनुवारहरु दाजुभाई तथा दिदिबहिनीहरुलाई सदस्यता लिनको लागि आग्रह गरेको छन ।

सुनुवार सेवा समाज कुवेतको निर्वाचित नयाँ कार्यसमिति निम्न्ननुसार रहेको छ ।
कार्यकारिणी समिति:
१) अध्यक्ष – लाल बहादुर सुनुवार
२) प्र उपाध्यक्ष – जयप्रकाश सुनुवार
३) दितिय उपाध्यक्ष-भिम प्रसाद सुनुवार
४) महिला उपाध्यक्ष-मेनुका सुनुवार
५) महासचिव -तुल्सी सुनुवार
६) सचिब -डाकमान सुनुवार
७) कोषाध्यक्ष – मखन बहादुर सुनुवार
८) सह कोषाध्यक्ष-शान्ती सुनुवार
सदस्यहरु
११) सदस्य – ओममाया लिनुच सुनुवार
१२) सदस्य – दुर्गा माया सुनुवार
१३) सदस्य – शर्मिल सुनुवार
१४) सदस्य – कृष्ण सुनुवार
१५) सदस्य – भिम माया सुनुवार
१६) सदस्य – शोभा देबी सुनुवार
१७) सदस्य – संगिता सुनुवार
१८) सदस्य – जल्पादेबी सुनुवार
१९) सदस्य – गीता सुनुवार
२०) सदस्य – ख्याम कुमारी सुनुवार
२१) सदस्य – अशोक सुनुवार
२२) सदस्य – जीवन सुनुवार
२३) सदस्य – अधिराज सुनुवार
२४) सदस्य – तेजिन्द्र कुमार सुनुवार
२५) सदस्य – नर बहादुर सुनुवार
२६) सदस्य – हर्क वीर सुनुवार
२७) सदस्य – काजिमन सुनुवार
२८) सदस्य – खुष बहादुर सुनुवार
२९) सदस्य – तिज बहादुर सुनुवार
३०) सदस्य – किरण सुनुवार
३१) सदस्य – नरेन्द्र सुनुवार
३२) सदस्य – सुस्मिता सुनुवार
३३) सदस्य – गीता सुनुवार याता
३४) सदस्य – देबी सुनुवार

सल्लाहाकार समिति:
१) सल्लाहाकार – तेज बहादुर सुनुवार
२) सल्लाहाकार – भक्त राम सुनुवार
३) सल्लाहाकार – नरेश सुनुवार
४) सल्लाहाकार – ठाकुर सुनुवार

सुचना सं-बिभाग प्रमुख
१) कृष्ण बहादुर सुनुवार
२) सलिना सुनुवार

खेलकुद बिभाग
१) दिलेन्द्र दुर्बिचन सुनुवार
२) ख्यामा सुनुवार (अनिश)
३) गंगा सुनुवार
४) ओममाया लिनुच सुनुवार

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles