7.1 C
Kathmandu
Thursday, January 29, 2026
spot_img

मगर संघ कुवेतको पाँचौं अधिवेशन तथा माघे सकराती सम्पन्न: अध्यक्षमा जय आले मगर

कुवेतनेपाल एड्मिन

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस होटेलमा गत शुक्रबार १६ जनवरी २०२६ मा सम्पन्न अधिवेशनले निवर्तमान कार्यवाहक अध्यक्ष जय आले मगरलाई निर्विरोध रुपमा २०२६-२०२९ तिन बर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ।

कार्यवाहक अध्यक्ष जय आले मगरको सभापतित्व र नेपाली दूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता एवं दूतावास परिवार, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाती महासंघ कुवेतको बिशेष आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेपाली राजनीति दलका वैदेशिक भातृ संगठनका प्रतिनिधिहरु, नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं समाजसेवी, वुद्धिजीवी व्यक्तित्व, पत्रकार, कलाकार, व्यवसायी, खेलाडी लगायतको आम कुवेतवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

“इतिहास, भाषा, संस्कृति संरक्षण – सम्वर्धन मगरहरूको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन संहिताको संघिय लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि लम्सालले माघे सकरातीको शुभकामना दिदै कुवेतमा कार्यरत नेपाली श्रमिकको हक हितका लागि दूतावास सदैव तत्पर रहेको बताए। साथै यहाँको कानुनको परिधिभित्र रही के गर्न हुन्छ र के गर्न हुदैन भन्ने कुरामा समेत ध्यान दिन आग्रह गरेका थिए। कार्यक्रममा मगर समुदायको मौलिकता र परम्परा झल्काउने साँस्कृतिक प्रस्तुति र मगर परिकारहरुले उपस्थित सबैको मन जित्दै मनोरन्जन दिलाएको थियो।

कार्यक्रमको संचालन कल्पना मन्दिर मगर, कृष्ण पुन नगर र श्रवण गाहा मगरले गरेका थिए भने श्रवण गाहा मगरले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए। कार्यवाहक अध्यक्षले चौंथो कार्यकालको सांगठानिक प्रतिवेदन पेश गर्दै सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

मगर संघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशनबाट बर्ष २०२६ ~ २०२९ का लागि निर्वाचित बिशाल कार्यसमिति निम्न बमोजिम रहेको छ।

संरक्षक तथा सल्लाहाकार समिति:-
०१) संरक्षक: मित्र बहादुर सिंजाली मगर, भैरहवा
०२) संरक्षक: मन बहादुर भुजेल मगर, बाग्लुङ
०३) बरिष्ट सल्लाहाकार: दिल बहादुर पुन मगर, बाग्लुङ
०४) सल्लाहाकार: किरण आले मगर, ईलाम
०५) सल्लाहाकार: जगत घागा मगर, धरान
०६) सल्लाहाकार: के.बी. भुजेल मगर, बुटवल
०७) सल्लाहाकार: श्रवण गाहा मगर, स्याङ्जा
०८) सल्लाहाकार: जिमी काउचा मगर, बुटवल
०९) सल्लाहकार: मन बहादुर फगामी मगर, म्याग्दी
१०) सल्लाहाकार: गोपालकाजी राना मगर, सोलुखुम्बु
११) सल्लाहकार: यज्ञ बहादुर राना मगर, धनकुटा
१२) सल्लाहाकार: मधु माया मगर, सोलुखुम्बु

कार्यकारीणि समिति:- 
०१) अध्यक्ष: जय आले मगर, पोखरा
०२) बरिष्ठ उपाध्यक्ष: राजेन्द्र आले मगर, गोरखा
०३) बरिष्ठ उपाध्यक्ष: केदार आले मगर, खोटाङ
०४) प्रथम उपाध्यक्ष: जंग घर्ती मगर, बाग्लुङ
०५) दित्तिय उपाध्यक्ष: तोयानाथ पुन मगर, बाग्लुङ
०६) तृतिय उपाध्यक्ष: सानुलाल राना मगर, रुपन्देही
०७) महिला आरक्षण उपाध्यक्ष: देवी थापा मगर, गोरखा
०८) महासचिव: कृष्ण पुन मगर, कपिलवस्तु
०९) सचिव: कल्पना मन्दिर मगर, सुर्खेत
१०) सचिव: यमन पुन मगर, बाग्लुङ
११) सचिव: सन्ध्या राना मगर, धनगढी
१२) कोषाध्यक्ष: दिल बहादुर ढेंगा मगर, गुल्मी
१३) सह-कोषाध्यक्ष: बिमल बुढा मगर, दाङ
१४) सह-कोषाध्यक्ष: गिता थापा मगर, नवलपरासी
१५) युवा संयोजक/कलाकार: बिजय सारु मगर, चितवन
१६) युवा उप-संयोजक: बिमल पुन मगर, म्याग्दी
१७) युवा महिला संयोजक: आशा कुमारी मगर, काठमाण्डौ
१८) युवा महिला उप-संयोजक: नम्रता थापा मगर, रुपन्देही
१९) साँस्कृतिक बिभाग प्रमुख: रेशम आले मगर, तनहुँ
२०) साँस्कृतिक बिभाग उप-प्रमुख: विशाल रिलामी मगर, तनहुँ
२१) नृत्य निर्देशक/कलाकार: हेमराज पुन मगर, बाँके
२२) व्यवस्थापन बिभाग प्रमुख: राजकुमार थापा मगर, नुवाकोट
२३) व्यवस्थापन बिभाग उप-प्रमुख: नेत्र राना मगर, काठमाण्डौ
२४) व्यवस्थापन बिभाग उप-प्रमुख: प्रेम श्रीष मगर, बाग्लुङ
२५) सुरक्षा बिभाग प्रमुख: राजु पुन मगर, नेपालगञ्ज
२६) सुरक्षा बिभाग उप-प्रमुख: भरतमणी घर्ती मगर, दाङ
२७) मिडिया बिभाग प्रमुख: बिकास रोका मगर, बाग्लुङ
२८) मिडिया बिभाग उप-प्रमुख: सन्जै बुढा मगर, कपिलवस्तु
२९) ग्राफिक्स डिजाईनर/एडिटर: ईद्र मस्राङ्गी थापामगर, पाल्पा
३०) संगठन बिस्तार प्रमुख: उत्तम आले मगर, भोजपुर
३१) संगठन बिस्तार उप-प्रमुख: कल्पना लायो मगर, काठमाण्डौ
३२) महिला बिभाग प्रमुख: रिया राना मगर, नेपालगञ्ज
३३) महिला बिभाग उप-प्रमुख: पुर्णिामा सारु मगर, तनहुँ
३४) खेलकुद बिभाग प्रमुख: जिबन घर्ती मगर, रोल्पा
३५) खेलकुद बिभाग उप-प्रमुख/कोच: प्रमोद थापा मगर, पाँचथर
३६) कार्यकारी सदस्य: ईन्द्र बहादुर थापा मगर, तनहुँ
३७) कार्यकारी सदस्य: दान बहादुर सारु मगर, तनहुँ
३८) कार्यकारी सदस्य: धिरेन राना मगर, ईलाम
३९) कार्यकारी सदस्य: सुर्य राना मगर, खोटाङ
४०) कार्यकारी सदस्य: दिप बहादुर थापा मगर, नेपालगञ्ज
४१) कार्यकारी सदस्य: झरना गाहा मगर, बर्दिया
४२) कार्यकारी सदस्य/कलाकार: मधु थापा मगर, तनहुँ
४३) कार्यकारी सदस्य/कलाकार: सन्तोष आले मगर, नवलपरासी
४४) कार्यकारी सदस्य/कलाकार: अर्जुन दर्लामी मगर, झापा
४५) कार्यकारी सदस्य/कलाकार: बन्दना आले मगर, प्युठान
४६) कार्यकारी सदस्य/कलाकार: संगिता सिंजाली मगर, पाल्पा
४७) कार्यकारी सदस्य: टिकाराम घर्ती मगर, दाङ
४८) कार्यकारी सदस्य: बिक्रम थापा मगर, तनहुँ
४९) कार्यकारी सदस्य: पुर्णिामा पिठाकोटे मगर, मोरङ
५०) कार्यकारी सदस्य/कलाकार: पार्वती पुन मगर, बाग्लुङ
५१) कार्यकारी सदस्य: रिना जर्घा मगर, रुपन्देही
५२) कार्यकारी सदस्य/कलाकार: ऐश्वर्या राना मगर, तनहुँ
५३) कार्यकारी सदस्य: दिपा थापा मगर, नेपालगञ्ज
५४) कार्यकारी सदस्य: कुमारी आले मगर, तनहुँ
५५) कार्यकारी सदस्य/कलाकार: ज्योती सिंजाली मगर, तनहुँ
५६) कार्यकारी सदस्य: सन्ध्या सिंजाली मगर, बर्दिया
५७) कार्यकारी सदस्य/कलाकार: चुम्बक आले मगर, तनहुँ
५८) कार्यकारी सदस्य: कुल लंकापती मगर, तनहुँ
५९) कार्यकारी सदस्य: धनलाल थापा मगर, रामेछाप
६०) कार्यकारी सदस्य: टिकाराम राना मगर, तनहुँ
६१) कार्यकारी सदस्य: सिर्जना सिंजाली मगर, काठमाण्डौ
६२) कार्यकारी सदस्य: मंगल आले मगर, तनहुँ
६३) कार्यकारी सदस्य: जगत राना मगर, खोटाङ
६४) कार्यकारी सदस्य: रोहन सारु मगर, नवलपरासी
६५) कार्यकारी सदस्य: रुपक राना मगर, नुवाकोट
६६) कार्यकारी सदस्य: खड्ग खपाङ्गी मगर, झापा
६७) कार्यकारी सदस्य: हरीबाबु राना मगर, स्याङ्जा
६८) कार्यकारी सदस्य: कमल पुन मगर, दाङ
६९) कार्यकारी सदस्य: अशोक सिंजाली मगर, पोखरा
७०) कार्यकारी सदस्य: रन सलामी मगर, नेपालगञ्ज
७१) कार्यकारी सदस्य: याम थापा मगर, तनहुँ
७२) कार्यकारी सदस्य: सुष्मा थापा मगर,
७३) कार्यकारी सदस्य: बिनोद पुन मगर
७४) कार्यकारी सदस्य: छविमाया थापा मगर
७५) कार्यकारी सदस्य: मिलन राना मगर, पोखरा
७६) कार्यकारी सदस्य: युनिसरा घर्ती मगर
७७) कार्यकारी सदस्य: टुकमान घर्ती मगर
७८) कार्यकारी सदस्य: रिता आले मगर
७९) कार्यकारी सदस्य: राहुल थापा मगर
८०) कार्यकारी सदस्य: सरस्वती घर्ती मगर
८१) कार्यकारी सदस्य: बिर्सना रैका मगर, धनकुटा
८२) कार्यकारी सदस्य: अम्बिका घर्ती मगर, दाङ
८३) कार्यकारी सदस्य: सानु सुराली मगर
८४) कार्यकारी सदस्य: कुष्मा श्रीष मगर
८५) कार्यकारी सदस्य: ध्वोका घर्ती मगर
८६) कार्यकारी सदस्य: द्वारिकला घर्ती मगर
८७) कार्यकारी सदस्य: तिलक घर्ती मगर
८८) कार्यकारी सदस्य: बिनम गाहा मगर
८९) कार्यकारी सदस्य: बिरु पुर्वछाने मगर
९०) कार्यकारी सदस्य: टेक पुर्वछाने मगर
९१) कार्यकारी सदस्य: लाकमान आले मगर
९२) कार्यकारी सदस्य: नबिन थापा मगर, पाल्पा
९३) कार्यकारी सदस्य: सम्झना पुन मगर
९४) कार्यकारी सदस्य: नन्दिता पुन मगर
९५) कार्यकारी सदस्य: फुलमाया थापा मगर
९६) कार्यकारी सदस्य: जानकी थापा मगर
९७) कार्यकारी सदस्य: निशा बुढा मगर
९८) कार्यकारी सदस्य: कविराम राना मगर
९९) कार्यकारी सदस्य: लक्ष्मी थापा मगर
१००) कार्यकारी सदस्य: रमेश अस्तानी मगर, बनेपा
१०१) कार्यकारी सदस्य: मदन सारु मगर
१०२) कार्यकारी सदस्य: सन्तोष बुढा मगर
१०३) कार्यकारी सदस्य: यम बहादुर थापा मगर
१०४) कार्यकारी सदस्य: साजन मगर
१०५) कार्यकारी सदस्य: दल पुलामी मगर, चितवन
१०६) कार्यकारी सदस्य: सुनिता आले मगर, नुवाकोट
१०७) कार्यकारी सदस्य: बिना खंगाहा मगर, नवलपरासी
१०८) कार्यकारी सदस्य: कविता ठाडा मगर, नवलपरासी
१०९) कार्यकारी सदस्य: प्रिती मगर, नवलपरासी
११०) कार्यकारी सदस्य: प्रदिप अस्लामी मगर
१११) कार्यकारी सदस्य: लक्ष्मी पुन मगर, रुपन्देही
११२) कार्यकारी सदस्य: दीपक राना मगर, कपिलबस्तु
११३) कार्यकारी सदस्य: दशरथ रोका मगर, रोल्पा

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles