29.1 C
Kathmandu
Monday, May 12, 2025
spot_img

Al Muzaini Exchange को ११४औं साखा सालमियामा उदघाटन

- Advertisement -

209397710_798223984417729_6055745622133603684_nAl Muzaini Exchange को ११४औं साखा कुवैत को अतीनै ब्यस्त सहर सालमिया एरियाको बलक-११ मुगेरा स्ट्रीट, एपोलो हसपिटलको २०० मिटर पस्चिम पट्टि, सालमिया सरकारी हसपिटल को १०० मिटर अगाडि Indian Model School को ठिक अगाडि बिल्डिङ नम्मर १३ मा खुलेको छ !

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Huge Fernandese ले ग्राहक, मुजैनि अधिकारीहरु र अन्तरास्टिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उदघाटन गरे ! Marketing Manager- Renjith Pillai ले अनलाइन Al Muzaini App बाट सजिलै रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतीमा ग्राहक बडिराखेकोले अलमुजैनि एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो र सेवाप्रद हुने, र धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठायर परिवारजनमा खुसि बाडन सकिने बताय !

- Advertisement -

Almuzaini Exchange-कुवैत नेपाली रेमिट्यान्स बजार प्रबन्धक Ram Basnet ले ११४ औं साखा सालमिया मा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक सफल्ता हुने बताय !! विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेको ले घरनजिकै अलमुजैनी बाट नेपाल पैसा पठाउन सेवा लिन सकिने बताय !!

# Al Muzaini Always Near You
जहा तापाइ त्यहा अलमुजैनि एक्सचेन्ज
ग्राहकको पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles